७ जेष्ठ- धनगढी, कैलालीमा बाँसको झ्याङबाट लडेर एक जनाको मृत्यु भएको छ।
घाइते लिम्बुलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याउँदा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्