७ वर्ष पछि फरार प्रतिबादी पक्राउ

२ जेष्ठ- काठमाडौं, प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी संजिब तामाङ भएको सरकारी छाप दस्तखत किर्ते (सवारी चालक अनुमती पत्र) कसूर मुद्दामा मिति २०७४/३/१४ देखि फरार रही १ वर्ष कैद तोकिएका जिल्ला दोलखा साविक गैरीमुदी गा.वि.स. वडा नं. ५ हाल बैतेश्वर गा.पा.-५ स्थायी घर भई ललितपुर जिल्ला ल.पु.म.न.पा.२४ भैसेपाटी बस्ने जय बहादुर तामाङको छोरा वर्ष २५ को संजिव तामाङलाई यस कार्यालयको जावलाखेल शाखाबाट खटिएको टोलीले मिति २०८१।०२।०२ गते पक्राउ गरी जिल्ला अदालत ललितपुर,लगनखेलमा पठाएको ।

प्रतिक्रिया दिनुहोस्