अत्तरियामा एक जना कार चालकको मृत्यु

१९ वैशाख- कैलाली,  कैलालीको अत्तरियामा एक जना कार चालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्