वैशाख १०- बैतडी, बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ।
जिल्लाको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा चितुवा पासोमा परेको हो। आज (सोमवार) स्थानीयले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो।
प्रतिक्रिया दिनुहोस्