ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

वैशाख ३- कैलाली,  कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले पैदल यात्री सोही ठाउँका ५२ वषीृय केशरबहादुर रावललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्