थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

वैशाख २- कञ्चनपुर, कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जोशीको गहुँ चुट्नेबेला सोमवार(आज) थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्