५० किलोग्राम अबैध छिद्रा माछा बरामद

वैशाख २ – कैलाली, कैलालीको कैलारी गाउँपालिकाबाट प्रहरीले अबैध माछा बरामद गरेको छ।

कैलारी गाउँपालिका–७ हौसलपुरघाटबाट प्रहरीले ५० किलोग्राम अबैध छिद्रा माछा बरामद गरेको हो।

२० हजार मुल्यका ती अबैध माछा शनिबार इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्