एक बालक नदिमा डुबेर बाजुरामा मृत्यु

चैत्र ३०- बाजुरा, बाजुरामा एक बालकको नदिमा डुबेर मृत्यु भएको छ।

 

जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीका धुर्वबहादुर साउदका छोरा अन्दाजी १० वर्षका रतन साउदको सोही ठाँउ स्थित बुढीगंगा नदीमा डुबेर शुक्रवार दिउँसो मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्