घरमा आगलागी हुँदा १६ लाखको क्ष्यति

चैत्र २७- कञ्चनपुर, कञ्चनपुरको एक घरमा आगलागी भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–८ ‘क’ गाउ स्थित ढकाल लाइनका दली थापाको ४ कोठे घरको ग्यालरीमा रहेको विद्युत मिटर बक्समा अचानक तार सर्ट भएर आगलागी भएको हो। मंगलबार बिहान आगलागी हुदाँ  घर जलेर नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्