चैत्र २७- कैलाली, कैलालीको मध्य क्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत भेटिएका छन् ।
स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु र २२ वर्षीया इन्द्रा घरको सुत्ने कोठाको धुरीमा झुन्डिएकाे अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिएको र दिदीले मुटुरोगको र बहिनीले डिप्रेशनको औषधि खाइरहेका पाएकाे प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस्