धीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

 चैत्र २७- स्याङ्जा, स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।​

अनुसार गल्याङ नगरपालिका २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको आज बिहान डुबेर मृत्यु भएको हो ।

उनि र उनको छ जना साथीहरू पौडी खेल्न गएका थिए । बिहान १०स्३० बजे बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्