अछामबाट धनगढीका लागि छुटेको बस दुर्घटना

चैत्र २६-डोटी, डोटीमा सोमवार  साँझ बस दुर्घटना भएको छ।

जिल्लाको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना भएको हो। अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ४५९९ रिभरसाइड यातायातको बस दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्