रन्जिता श्रेष्ठले समानुपातिक सांसद फिर्ता बोलाएपछि सांसदको पद चैट

चैत्र २६- सुदूरपश्चिम, नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा एक सदस्य पदमुक्त भएकी छन्।

सभामुख भीम भण्डारीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त भएको सूचना टाँसेका छन्।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सोमबार सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्