एकजना लम्कीमा मृत अवस्थामा फेला

चैत्र १९- कैलाली, कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालीका–६ चरेला खोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

बर्दगोरीया गाउँपालिका–२ का ७० वर्षीय गगनसिँह सार्की मृत अवस्थामा फेला परेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्