चैत्र १७- कैलालीको टीकापुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्।
टीकापुर नगरपालिका- ४ इन्द्रैया, स्थित खेतमा नामथर नदुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव शुक्रवार दिउँसो फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्