टीकापुरबाट दुई युवक लागूऔषध(खैरो हेरोईन)सहित पक्राउ

चैत्र १६- कैलाली, कैलालीको टीकापुरका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ स्थित सडकबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित टिकापुर नगरपालिका-९ बस्ने २४ वर्षीय रोसन साउद र २७ वर्षीय योगेश साउदलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्