जंगली हात्तीको आक्रमणवाट १ जनाको मृत्यु, १ जना घाइते

चैत्र १५- झापा, झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणवाट एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

 

घाँसदाउरा गर्न गएको वेला झापाको शिवसताक्षी ११ की६० बर्षीय पबित्रा भेटवाल को हात्तीको आक्रमणमा मृत्यु भएको हो । श्रीमान् ६२ बर्षीय घाइते दिलिप भेटवाल घाईते भएका छन ।।

 

प्रतिक्रिया दिनुहोस्