लागुऔषधसहित एक भारतीय पक्राउ

चैत्र ६ – कञ्चनपुर, कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलेन्स टीमले जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट १० दशमलब २ ग्राम लागुऔषधसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्