गृहमन्त्री रवि लामिछानेको प्रहरीलाई अपिल: अपराध गरे आफ्नो निर्देशन नकुर्नु

फाल्गुन २९- काठमाडौं, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीलाई आफ्नो निर्देशन नकुर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले यस्तो अपिल गरेका हुन् ।

‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,’ उनले लेखेका छन् ।

undefined

प्रतिक्रिया दिनुहोस्