बाजुरामा एक जना मृत अवस्थामा फेला

फाल्गुन २९- बाजुरा,  बाजुरा एक जना मृत अवस्थामा फेला परेका छन्।

स्वामीकार्तिक खापर गाउँपालिका-३ भामगाड स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्