फाल्गुन २५- कैलालीमा आज (शुक्रवार) एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
भजनी नगरपालिका–८ जनकपुरका ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्