आज शिवरात्रीको दिन पाशुपत क्षेत्रमा देखिएका दृक्ष्यहरुका केही तस्विरहरु

फाल्गुन २५- आज शिवको दिन महा शिवरात्री, शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भिड हरेक साल रहने गर्दछ
बिहानपख् न देखिएको भक्तजनको भिड यस साल दिउसो पछि देखिन थालेको छ, भिड थामी नसक्नु भएपछि कतिलाई त आधि बाटोबटै र्फकाइएको छ

 

 

 

पाशुपतका केही दृक्ष्यहरु

      

प्रतिक्रिया दिनुहोस्