गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान

काठमाडौं– चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ।

बिहीबार भरतपुर महानगरपालिकाले एक सूचना निकाल्दै रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरेको हो।

सूचना अनुसार आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ।

425421646_8152682598081374_180044391505891244_n-1709175123.jpg

प्रतिक्रिया दिनुहोस्