(म्याकुरी) पवन खतिवडामाथि कुटपिट गरेकोमा आरोपमा शर्मिला वाइबा पक्राउ

फाल्गुन १६- काठमाडौं,  शर्मिला वाइबा पक्राउ परेकी छिन्। कलाकार म्याकुरी भनिने पवन खतिवडामाथि कुटपिट गरेकोमा आरोपमा उनी पक्राउ परेकी हुन् ।

उनीविरुद्ध खतिवडाले नै कुटपिट तथा अङ्गभङ्ग मुद्दामा उजुरी दिएका छन् । सिन्धुपाल्चोक प्रहरीका अनुसार वाईबा आज (बुधबार) बाह्रबिसेबाट पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्