टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

फाल्गुन १६- कैलाली, कैलालीको टीकापुरबाट मंगलवार साँझ एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१२ स्थित सडक खण्डबाट ५६० मिलिग्राम लागुऔषध(खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्