कैलालीको विभिन्न स्थानबाट एकै दिन ८ जना पक्राउ

फाल्गुन १४- कैलाली,  कैलालीको विभिन्न स्थानबाट एकै दिन ८ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताएका छन्।

पक्राउ पर्नेमाः

२) टीकापुर नगरपालिका–१ बस्ने जुवा मुद्दामा रु २००।– जरिवाना ठहर भएको नृर्प बहादुर बिष्‍ट।

कुवँर ।
५) भजनी नगरपालिका–७ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।– जरिवाना ठहर भएको राम चुन्नी
डगौरा थारु ।

७) भजनी नगरपालिका–१ बस्ने चेक अनादर मुद्दामा रु. १,०००।– जरिवाना ठहर भएको पुरन
जैशी ।
८) जानकी गाउँपालिका–१ बस्ने ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएको सोनु बोगटी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्