कृषि विकास बैंकमा जागिर खाने मौका, दरखास्त दिन आह्वान

फाल्गुन ११- काठमाडौं, कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।

योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
12-1708653748.jpg

प्रतिक्रिया दिनुहोस्