चीनको एक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु, दुई बेपत्ता

फाल्गुन ७-  चीन, पूर्वी चीनको जियाङसु प्रान्तको नान्टोङको कारखानामा भएको भएको छ ।

आइबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नान्टोङग अन्तर्गतको शहरको हाइआन आपतकालीन व्यवस्थापन ब्यूरोले घटनाको पुष्टि गरेको छ । बेपत्ताहरूको खोजी भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खोजी तथा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्