कशोरीको फेक आइडी बनाएर चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ

माघ २१-  काठमाडौं,  किशोरीको फेक आइडी बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमडौँबाट ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

किशोरीको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्