माघ १९ – दाङ, तुलसीपुर उपमहानगरपालिका–८ कट्कुईयाकी ४४ वर्षीया लक्ष्मी चौधरीको खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु भएको छ ।
घरमा कोही नभएको अवस्थामा बिहीबार बेलुका चुलोमा दाउरा बाली खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो लाग्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरप्क्षक नवचन्द्र मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस्