मेनुका पौडेलले एआई जडित स्मार्ट भिजन चस्मा बाट देख्न सक्ने

माघ १५-   इण्डियन आइडलकी प्रतिस्पर्धी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स एआई जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा पौडेललाई प्रदान गरेका हुन् । आइडलको उपाधिको दाबेदार मानिएकी मेनुका उत्कृष्ट १० भित्र परिसकेकी छन् ।।

प्रतिक्रिया दिनुहोस्