ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

 माघ १५- रुकुम पश्चिम,   रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।

ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । कुटपिटको घटनाबारे जानकारी लिन पुगेका प्रहरी आक्रमणमा परेका हुन ।।

प्रतिक्रिया दिनुहोस्