त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अब अनलाइनबाटै हुने

माघ ११- काठमाडौं,  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ ।

माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको हो ।।

प्रतिक्रिया दिनुहोस्