घोडाघोडीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

माघ ८- कैलाली,  कैलालीको घोडाघोडीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्