भर्खरै गयो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

पुस १९- सिन्धुपाल्चोक, सिन्धुपाल्चोक तीनकुण्ड आसपास भएर भूकम्प गएको छ ।

आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

 

 

-रासस

प्रतिक्रिया दिनुहोस्