गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार

पुष ११-कैलाली, कैलालीको गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार गरिएको छ।

मंगलवार साँझ गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो। कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले बताए।

प्रतिक्रिया दिनुहोस्