टीकापुरका न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ

मंसिर २२-काठमाडौँ, अमेरीका पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीेय रमेश न्यौपाने बिहीवार काठमाडौँमा पक्राउ परेका हुन्। न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्