मंसिर १६-धनुषा, सबैला नगरपालिका-८ ठिल्ला टोल बस्ने ५१ वर्षीय रामईश्वर ठाकुरलाई कटुवा पेस्तोल १ थानसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्