खैरीफाटामा एक घरमा आगलागी, ६ लाख रूपैयाँ बराबरको क्षती

मंसिर १२-कैलाली,  कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाटाका रंग भाटको घर र गोठमा मंगलवार दिउँसो आगलागी भएको हो।

प्रतिक्रिया दिनुहोस्