लम्कीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

मंसिर १२-कैलाली, कैलालीमा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलवार बिहान मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्