नगदसहित एकैदिन १८ जुवाडे पक्राउ

कार्तिक २२- अछाम र डडेल्धुराबाट नगदसहित एकैदिन १८ जुवाडे पक्राउ परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २४ वर्षीय बिरेन्द्र खडायतसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्