बाँसको लाठी प्रहार गरेर एक युवकको हत्या, एक जना पक्राउ

कार्तिक २१-कैलाली, कैलालीको धनगढीमा एक युवकको हत्या भएको छ।

बेहोस अवस्थामा फेला परेका उनलाई प्रहरीले घरसम्म पुगाएको थियो। उनको हत्या हुँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारको आरोप छ। उनको हत्या भएपछि मंगलवार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो।

प्रतिक्रिया दिनुहोस्