करणीमा संलग्न रहेकी फरार महिला प्रतिबादी पक्राउ

कार्तिक १९-बैतडी, बैतडीबाट करणीमा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन्। हाडनाता करणी मुद्धामा सिगास गाउँपालिका-३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन्।

प्रतिक्रिया दिनुहोस्