कैलालीको धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट ७६ हजार ३ सय बराबरको लेडिज सुट, उनी स्वीटर, प्लाष्टिकका माला, धनगढी-२ भन्सार रोड नजिकबाट ४० हजार ३ सय २० बराबरको चिनी, चप्पल, पित्तलको दियो, घण्टी, सप्तरंगी टिका लगायतका सामान र भजनी नगरपालिका ५ लखरैयाबाट १२ हजार मूल्य बराबरको पोटास गरि जम्मा १ लाख २८ हजार ६२० मूल्य बराबरको सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्