खैरो हेरोईनसहित युवक पक्राउ

कार्तिक १७-धनगढी, धनगढीबाट खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बैतडीको पाटन नगरपालिका-४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्