टीकापुरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

कार्तिक १५-कैलाली, कैलालीमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बर प्लेट यूपी ३१ बी वाइ २७२८ नम्बरको मोटरसाईकलसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्