प्रहरी नायब निरीक्षक जुवाखालबाटै पक्राउ

कार्तिक १३-कञ्चनपुर,  कञ्चनपुरमा जुवा खालबाटै पक्राउ परेका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्