दार्चुलामा एक जना मृत अवस्थामा फेला

कार्तिक १०-दार्चुला,  दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–४ खलंगा स्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्