बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

कार्तिक ७-बैतडी,  बैतडीमा  भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको भिरबाट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्