बझाङमा जिप दुर्घटना, ६ जना घाइते

कार्तिक ३-बझाङ, बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो।

May be an image of 7 people and tree

प्रतिक्रिया दिनुहोस्